काठमाडौँ, १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको नयाँ वर्षको अवसरमा शुभकामना सन्देश पठाएकी छन । चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ५ मिनेट ३० सेकेन्डको भिडियोमार्फत शुभकामना सन्देश पठाएकी हुन । टेलिप्रोमोटरको प्रयोग गरी बनाइएको यो सन्देश नेपाली र चिनियाँ दुवै भाषामा छ । राष्ट्रपतिको भिडियो सन्देश बिहीबार नेपालस्थित…