अध्यक्ष दाहालको कृषिलाई उत्पादनसंग जोडेर अर्थतन्त्र बलियो बनाउनु पर्नेमा जोड

भरतपुर, १७ पौष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन । आज चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताउदैउनले कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन…