काठमाडौँ, ५ पुस । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल एक कार्यक्रमा बा खोज्नु भएको छ । शनिवार विहान चुनदेवी सहयोगी संस्था बासबारीको ४२ औं वार्षिक उत्सवको अवसरमा कविता श्रवण कार्यक्रममा उहाले कवितामार्फत बा खोज्नु भएको हो । यस्तो छ उहाको मेरा बा कविता मैले मेरा बा खोज्न – धेरै पटक आफ्ना दिमागका आँखा मिचे, आँखा चिम्म पारेर…