मन्त्री विष्ट र बहराइनका राजदूत अल गउडबीच भेटवार्ता

काठमाडौँ, २७  कार्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र बहराइनका राजदूत अब्दुल रहमान मोहमद अहमद अल गउडबीच भेटवार्तामा बहराईनले नेपाली श्रमिकको संख्या बढढाउने प्रस्ताव गरेको छ । मंगलबार भएको भेटवार्तामा राजदुत अल गउडले नेपाली श्रमिकहरु अनुशासित र कामप्रति प्रतिबद्ध भएकोले बहराइनमा नेपाली श्रमिकको माग बढेको पनि बताउनुभयो । बहराइनको विकासमा नेपाली श्रमिकले…