काठमाडौँ, ५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताउँदै इतिहासमा कहिल्यै नभएका काम बर्तमान सरकारको पालामा भएको दावी गर्नुभएको छ । सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले विकास र समृद्धिको आधारमात्र तयार गरेको नभई जनताले देख्ने र भोग्ने गरी काम अधि बढाएको बताउनुभयो । निर्माण कम्पनीले समयमै…