काठमाडौँ, २५ असोज । चिनिया राष्ट्रपति सी चिनफिङ आज नेपालको राजकीय भ्रमणमा आउँदै छन् । चीनकै विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा आज शनिबार अपराह्नमा अवतरण गर्नेछन् । राष्ट्रपति सीको दुई दिनकाे कार्यतालिका शनिबार साँझ ५ः०० बजे– भारतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विमानस्थलमा स्वागत विमानस्थलमै सैनिक सलामी अर्पण विश्रामका लागि सोल्टी होटल…