प्रधानमन्त्री ओली र नेपालका लागि अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ । आइतबार बालुवटारमा भएको भेटमा उहाँहरूबीच पहिलेका प्रतिवद्धताको प्रगतिका बारेमा छलफल भएको अमेरिकी दूतावासले जनाएको छ । भेटका क्रममा राजदूत बेरीले अमेरिका र नेपाल दुबैतिरका जनताहरूको लागि हित हुनेगरी नेपाल-अमेरिका साझेदारीलाई नयाँ उचाइमा पुर्याउन गर्नुपर्ने कामहरूको बारेमा…