मन्त्रिपरिषद् बैठकको २६ निर्णय सार्वजनिक (निर्णयसहित)

काठमाडौँ, ३ असोज । सरकारले भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गरेको छ । २६ निर्णय : १. दक्षिण एसियाली महिला विकास मञ्चको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलनको लागि रु. दस लाख उपलब्ध गराउने निर्णय गरिएको छ । २. नेपाल–भारत व्यापार सन्धि २००९ को पुनरावलोकन सम्बन्धि तेस्रो बैठकका लागि उद्योग, वाणिज्य…