मुलुकको विकासमा आपसी सहमति कति आवश्यक

नरेश्वर ज्ञवालीगत संसदीय निर्वाचनमा पुराना राजनीतिक दललाई चुनौती दिँदै नयाँ उदाएका राजनीतिक पार्टीहरु उनीहरुले नै आशा गरेभन्दा बढिमत परिणाम हात पारे र दंग परे । सबाल थियो, पुराना राजनीतिक दलहरु जहिले पनि २००७ साल २०४६ साल र २०६२र६३ को जनआन्दोलन र त्यसबाट भएको परिवर्तनको ब्याज खाइरहेका छन् ।तर मुलुकको विकासको अवस्था र जनताको आर्थिक अवस्थामा…