लगानी बोर्डको व्यावसायिक रणनीति स्वीकृत

काठमाडौँ, १५ वैशाख । लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ । बोर्ड कार्यालयको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली नियुक्त भएपछि तयार पारिएको नयाँ रणनीतिक योजनालाई प्रधानमन्त्री तथा बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न ६१ औँ बैठकले स्वीकृत गरेको जनाइएको छ । कार्ययोजनामा बोर्डको आयोजना बैङ्कमा रहेका विभिन्न परियोजनामध्ये ५७ वटा आयोजनालाई विभिन्न चरणमा विकसित…