परिसूचक नेप्से ३.९३ अंकले बढ्यो

काठमाडौँ, १४ जेठ । आज सेयर बजार परिसूचक नेप्से ३.९३ अंकले बढ्दै २१ सय १३.२७ अंकमा उक्लिएको छ । अघिल्लो दिन २२ अंकमाथिले घटेको बजारमा सोमबार केही अंकको सुधार आएको हो ।  आज बैंकिङ, होटल तथा पर्यटन र नन् लाइफ इन्स्योरेन्सको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मकम भएका छन् । २४७ कम्पनीको…