चितवनको सहकारी ठगीमा रविसहित थप १४ विरुद्ध मुद्दा चलाउन राय

चितवन, ५ माघ । साहारा चितवन बहुद्देश्यीय सहकारीको बचत ठगीमा रवि लामिछाने, छविलाल जोशीलगायत १४ व्यक्ति र ७ कम्पनीविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।  सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुन्धान गर्न…