काठमाडौँ, २ माघ । आज सेयर बजार परिसूचक (नेप्से) १.८३ अंकले बढेको छ । नेप्से सामान्य अंकले बजार बढ्दा परिसूचक २५९६ बिन्दुमा पुगेको छ । आज १२४ कम्पनीको मूल्य बढ्दा १०८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्य भने स्थिर रह्यो । बुधबार कुल ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको…