काठमाडौँ, १ पौष । पछिल्लो समय बजारमा दाल, चामल, तेल र चिनीको मूल्य घटेको छ । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार दसैँ, तिहारजस्ता चाडपर्वको अगाडि चामल, तेल, चिनी लगायतका खाद्यान्नको मूल्य बढेको थियो । अहिले यी सबै खाद्यान्नको मूल्य घटेको छ । ‘अहिले दाल, चामल, तेल लगायतका खाद्यान्नमा कुनै…