अन्डाको भाउ घट्यो

काठमाडौँ, १६ मंसिर । स्थानीय बजारमा अन्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार २० कार्तिकमा मिडियम साइजको अन्डाको भाउ प्रतिक्रेट ४ सय ९० रुपैयाँ थियो भने आजदेखि ४ सय ४० तोकिएको छ । यस्तै ठूलो अन्डाको भाउ ४ सय ५५ रुपैयाँ प्रतिक्रेट आजदेखि लागु भएको छ । यसअघि ५ सय ५ रुपैयाँ…