तत्काललाई उद्योगका विद्युत् लाइन नकाटिने

काठमाडौँ, १३ मंसिर । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले डेडिकेटेड र ट्रंकलाइन विवादमा बक्यौता नतिर्ने उद्योगको बिजुली नकाट्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बसेको बैठकले उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो । विद्युत् नियमन आयोगले मंगलबार चारबुँदे पत्र पठाउँदै उद्योगमा बिजुली नकाट्न भनिसकेको थियो । सोही निर्देशनअनुसार प्राधिकरण सञ्चालक समिति…