आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २७ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ५४ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।