काठमाडौँ, २३ मंसिर । सेयर बजार परिसूचक (नेप्से) एकैदिन ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) बजार ४५.९३ अंकले घटेर २ हजार ६८९ अंकमा झरेको हो । बिहीबार बजार उक्त परिसूचक २ हजार ७३४.९३ विन्दुमा थियो । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड ४१ दाख कित्ता सेयर…