काठमाडौँ, २६ कार्तिक । आज सेयर बजार नेप्से २२.१४ अंकले बढेर २७६०.२१ बिन्दुमा पुगेको छ । सोमबार ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आइतबार ९ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसैगरी सोमबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९२ कम्पनीको घटेको छ भने…