नेप्से ७.८६ अंकले घट्यो

काठमाडौँ, २४ मंसिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ ।  आज नेप्से ७.८६ अंकले घटेर २६०६.२० बिन्दुमा बन्द भएको छ । यस दिन ३२९ कम्पनीको सेयर कारोबार भयो । जसमध्ये ७९ कम्पनीको मूल्य बढ्यो भने १६९ कम्पनीको मूल्य घट्यो । नौ कम्पनीको मूल्यमा कुनै फेरबदल भएन । आज तीन अर्ब ७३ करोड ८७ लाख रुपैयाँभन्दा…