परिसूचक नेप्से ४९ अंकले बढ्यो

काठमाडौँ, ९ असोज । आज सेयर बजारको परिसूचक नेप्से ४९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो । म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् ।…