काठमाडौँ, १३ असोज । सरकारले व्यक्तिगत विवरणको अभिलेख राख्दा नागरिकता र राष्ट्रिय परिचयपत्रमार्फत एकद्वार प्रणाली लागू गर्ने प्रक्रिया सुरु गरेपछि चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २ लाख ३६ हजार ४ सय २३ जनाले सामाजिक सुक्षा भत्ता कार्ड नवीकरण गराएका छैनन् । लाखौंको संख्यामा नवीकरण नभएको यो पहिलो भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । सामाजिक…