काठमाडौँ, २८ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न निर्देशन दिएका छन् । आज लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको स्थलगत अवलोकनका क्रममा उनले सरुवाबढुवा वा अरू कुनै प्रयोजनका निम्ति मन्त्रीलाई भेट्न कोही नआउन पनि आग्रह गरे । उनले भने, “कोही पनि साथीहरू सरुवाबढुवा, अरू कुनै प्रयोजनका निम्ति मन्त्रीकहाँ…