काठमाडौँ, ३० भदौ । आज सेयर बजारको परिसूचक नेप्से ५०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६३७ अंकमा कायम भयो । आज बजार खुलेको २५ मिनेटमै नेप्से परिसूचक २७३४ अंकसम्म पुगेको थियो । जुन इन्ट्राडे कारोबारको उच्चतम अंक हो । बिहीबार ८ अर्ब १६ करोडको कारोबार भएकोमा आज १० अर्ब ३३ करोडको भएको…