काठमाडौँ, १० भदौ । 2nd ICC Emerging Asia Banking Awards अन्तर्गतको Best In Digital Banking Awardएन आई सी एशिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले Digital Banking मा अझ बढी उत्प्रेरणा प्रदान गरेको बैंकले जनाएको छ…