काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनले रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन नहुने बताउँदै ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै प्रधानमन्त्रीले बक्यौता उठाउनुपर्ने बताएका हुन् । उनले रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिन…