बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ साउन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार १ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर…