काठमाडौँ, २५ साउन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४८ हजार १ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर…