नेप्से परिसूचक ५.८० अंकले घट्यो

काठमाडौँ, २४ कार्तिक । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५.८० अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.२२ प्रतिशतले घटेर २,५६०.२९ विन्दुमा बन्द भएको हो । कारोबार रकम पनि घटेको छ । यसदिन चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार (कात्तिक २३) चार अर्ब ९० करोड…