काठमाडौँ, १३ साउन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज अन्तिमसम्ममा ११३.४२ अङ्क बढेर बन्द भएको छ । आज कारोबार सुरु भए लगत्तै नेप्सेमा सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटमा बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि दोस्रो सर्किट लाग्यो र बजार ४० मिनेट बन्द भयो । ५ प्रतिशतले बढेपछि दोस्रो पटक बन्द…