आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ७ साउन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार ३ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य…