सहकारीपीडितले भने : ‘लामिछाने गृहमन्त्री भएपछि प्रहरीले झन् दुःख दियो’

काठमाडौँ, २७ असार । सहकारी बचत ठगी गर्नेलाई सरकारले संरक्षण गरिरहेको भन्दै पीडितहरूले बचत रकम फिर्ता हुनेमा आशंका व्यक्त गरेका छन् । कानुनविपरीत विभिन्न सहरमा सहकारी खोल्दै बचत रकम गोर्खा मिडिया प्रालिमा लगेर दुरुपयोग गर्ने गीतेन्द्रबाबु (जीबी) राई फरार रहेको र गोर्खा मिडियामा प्रबन्धनिर्देशक रहेका रवि लामिछाने गृहमन्त्री रहेकाले रकम फिर्ता हुनेमा पीडितले आशंका व्यक्त गरेका…