काठमाडौँ, ९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा पनि घट्न नसक्ने धारणा राखेका छन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफलमा उनले देशको अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान महत्त्वपूर्ण भएको र सो क्षेत्रमा सुधार नआउँदासम्म बैंकिङ क्षेत्रको खराब…