काठमाडौँ, १६ असार । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक,२०८१मा संशोधित व्यवस्था दुरुपयोग हुने सम्भावना नभएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक- २०८१ को छलफलमा बोल्दै अर्थमन्त्री पुनले आर्थिक विधेयक-२०८१ मार्फत आयकर ऐन,२०५८ को दफा ५७ मा गरिएको व्यवस्थाले कम्पनीको लगानी वृद्धि र नयाँ साझेदार थपगर्दा कर छुटको व्यवस्थाले लगानीलाई प्रोत्साहन गर्ने बताए । उनले…