काठमाण्डौ, ११ असार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगी प्रकरणबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्तामा रहेका पार्टीले देश बनाउन नसक्ने…