काठमाडौँ, २६ जेठ । दुई वर्षदेखि ‘हबिबी चाय’ आउटलेट सञ्चालन गरिरहेका कलंकीका नितिन कोइरालाले स्टार्टअप कर्जा पाउने भएका छन् । गत माघमा कर्जाका लागि आवेदन दिएका उनले अन्ततः सहुलियत कर्जा पाउने भएका हुन् । इजिप्टको स्वाद अनि शैलीमा बनाइने चियालाई नै ‘हबिबी चाय’ नाम दिएर काठमाडौंमा दुईवटा आउटलेट सञ्चालन गरिरहेका नितिनको समूहले अब पाइने कर्जा पनि अन्य…