काठमाडौँ, १९ कार्तिक । डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापत प्रिमियम रकमको बक्यौता विवादमा थप तीन उद्योगले पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मंगलबार भलवारी स्वचालित कारखाना, एसआर फुड्स र एसआर स्टिलले बक्यौता रकम बुझाएका हुन् । पहिलो किस्ता बुझाएसँगै यी उद्योगमा बिजुली जोडिसकेको प्राधिकरणले जनाएको छ । उद्योगहरूले माघ २०७२ देखि वैशाख…