हरियो धनियाँको मूल्य बढ्यो

काठमाडौँ, १४ कार्तिक । बजारमा हरियो धनियाँको मूल्य दोब्बरले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँको मूल्य बढेको हो । आज हरियो धनियाँको औसत मूल्य थोकमा प्रतिकिलो ३ सय ६५ रुपैयाँ बढेको छ । बिहीबार हरियो धनियाँ किलोको ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । आज भने…