५ महिनामा निक्षेप संकलन साढे २ खर्ब, ऋण प्रवाह ७५ अर्ब मात्रै

काठमाडौँ, २८ मंसिर । मुलुकमा लगानी वातावरण सुध्रिन नसकिरहेका बेला २३ भदौको आन्दोलन र २४ भदौको प्रदर्शनपछि सिर्जित अस्थिर परिस्थितिले अवस्था झनै बिग्रेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निक्षेप बढे पनि कर्जा प्रवाह कम हुनुले यसलाई पुष्टि गर्छ ।  गत साउनदेखि यही २३ मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले कुल…