आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १३ कार्तिक । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला २ लाख ३६ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ…