घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १३ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २६ हजार ४ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर…