काठमाडौँ, १४ कार्तिक । समस्याग्रस्त घोषित २२ सहकारी संस्थाका ६२ हजार ७ सय ६० सदस्यले करिब ४० अर्ब रुपैयाँ बचत फिर्ताको मागदाबी गरेकामा हालसम्म ६ हजार ५ सय ९३ जनाको १ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बचत मात्र फिर्ता भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ हजार १ सय ५५ बचतकर्तालाई पूर्ण र ४…