आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १४ माघ । आज नेपाली बजारमा सुन मूल्य चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १८ हजारमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १४…