आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १० माघ । आज नेपाली बजारमा सुन मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रह्दै प्रतितोला १ लाख १८ हजर ४ सय रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ८५० सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज…