काठमाडौँ, २६ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने बताएका छन् । आज मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् । आर्थिक वृद्धि उच्च हुन उच्च प्रतिफल दिने आयोजनामा ऋण लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताए । स्रोतको…