काठमाडौँ, ६ फागुन । गत कार्तिकमा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २९ करोड रुपैयाँ जम्मा भएको छ । भूकम्प पीडितको सहयोगका लागि १३६ जना व्यक्ति तथा संस्थाले २९ करोड १९ लाख ९५ हजार १३९ रुपैयाँ कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । गत कार्तिक १७ गते जाजरकोट…