काठमाडौँ, ४ माघ । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरु सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो स्वामित्वमा रहेका २०१० देखि २०१४ मोडलका चारपांग्रे सवारी न्यूनतम मूल्य राखेर लिलाम बिक्री गर्ने भएको हो । बिहीबार एक सूचना जारी गर्दै बैंकले इच्छुक खरिदकर्तालाई सूचना प्रकाशित भएको मितिले १८ दिन अर्थात् २०८० माघ…