पाँच संकायका एकै डीन, अख्तियारमा दुई उजुरी

काठमाडौँ, १५ पौष । पोखरा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन् । अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो । विद्यालय संगठन र शैक्षिक प्रशासन नियमावली, २०७७ विपरीत अधिकारीलाई डीन नियुक्त गरेको भन्दै छानबिनसहित कारबाहीको माग गर्दै अख्तियारमा उजुरी परेको हो । गण्डकी विश्वविद्यालयको…