काठमाडौँ, १५ पौष । आज नेपाली बजारमा सुनको मूल घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ५ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,…