उद्योगको लाइन काट्ने प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार हुनुपर्छ: मन्त्री महत

काठमाडौँ, १० पौष । अर्थमन्त्री डा. प्रकाश शरण महतले समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको अप्रिय निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् ।  चितवनको एक कार्यक्रममा बोल्दै उनले उनले लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्ने बताए । विभिन्न उद्योगमा भइरहेको…